भारतको सार्वभौमिकतामा थोरै पनि आँच आउँदा चर्काे रुपमा प्रस्तुत हुने भारतीय मिडिया अर्काे देशको सार्वभौमिकताको भने ख्यालै नगरी नाङ्गो रुपमा उत्रिरहेका छन्।
काठमाडौं । अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र बाल्यकालकी साथी राधिका मर्चेन्टबीच हुन लागेको विवाहको खबरले यतिबेला भारतीय मिडिया गर्माएको छ । तीन दिनसम्म हुने वैवाहिक उत्सवमा एक हजार पाहुनालाई निम्तो दिइएको छ भने तीन हजारथरी पकवानको मेन्युका कुरा समेत बाहिर आएका छन् । गुजरातको जामनगरमा १ देखि ३ मार्चसम्म विवाह हुँदैछ । देशीविदेशी […]
हिजो दिउँसोतिर तपाईँले सामाजिक सञ्जाल नचलाउनुभएको भए ठीकै गर्नुभयो। किनभने त्यहाँ जिउँदै एक जना व्यक्तित्वको मृत्यु भएको झुटो खबर फैलिएर पनि बेलुकासम्ममा जिउँदो बनाइसकिएको थियो। भारतीय मिडिया यो बतासे खबरमा फँसे पनि नेपाली मिडियाले भने हतार गरेको देखिएन। यद्यपि सोसल मिडियामा भने केहीले श्रद्धाञ्जलि लेख्न भ्याइसकेका थिए। कसरी फँसे त भारतीय मिडिया ? सबैभन्दा छिटो… Continue reading
दिल्ली पुलिसले मंगलबार बिहान भारतीय मिडिया न्यूजक्लिकसँग सम्बन्धित पत्रकारहरूको घरमा छापा मारेको छ। केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र इडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको खबर छैन। समाचार एजेन्सी एएनआईले न्युजक्लिकसँग सम्बन्धित ३० भन्दा बढी ठाउँमा छापा मारिरहेको जनाएको छ। विभिन्न […]
काठमाडौं । सन् २०२२ मा दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको आम्दानीमा ३३ प्रतिशत वृद्धि भएको छ । नयाँ विवरणअनुसार उक्त उद्योगको कमाइ बढेर ३.५७ बिलियन अमेरिकी डलर पुगेको छ । ‘दक्षिण भारत : मिडिया र मनोरञ्जनमा नयाँ उपलब्धि’ शीर्षक दिइएको उक्त विवरणलाई एम एमक्यूबले तयार पारेको थियो । जसलाई हालै एक सम्मेलनमा सार्वजनिक गरियो […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन्। प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन्। दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ। म भारतविरुद्ध छैन। […]
लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलल
भारतीय मिडिया 'जुम' ले सामाजिक सञ्जालको फलोअर्सका आधारमा इन्डियन आइडलका शीर्ष ६ प्रतिस्पर्धीको लोकप्रियता सूची निकालेको थियो, जस आधारमा अरूणाञ्चल प्रदेशका पवनदीप राजन सबभन्दा अगाडि छन्।
भारतीय मिडिया अर्णवलाई जोगाउनका लागि होइन, बरु आफ्नो संरक्षकलाई जोगाउन लागिपरेको छ
तपाईंले कोसँग आशा गर्नुभएको ? भारतको ९९.९९९ प्रतिशत मिडिया ‘गोदी मिडिया’ हो । यसले एउटा परिवारले जसरी काम गर्छ...
भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज च्यानल खोलियो भने पहिलो पटक हेर्ने मानिसलाई त्यो कुनै ‘सर्कस’ को न्यारेसन हो वा समाचार छुट्याउन मुस्किल पर्छ।