हिजो दिउँसोतिर तपाईँले सामाजिक सञ्जाल नचलाउनुभएको भए ठीकै गर्नुभयो। किनभने त्यहाँ जिउँदै एक जना व्यक्तित्वको मृत्यु भएको झुटो खबर फैलिएर पनि बेलुकासम्ममा जिउँदो बनाइसकिएको थियो। भारतीय मिडिया यो बतासे खबरमा फँसे पनि नेपाली मिडियाले भने हतार गरेको देखिएन। यद्यपि सोसल मिडियामा भने केहीले श्रद्धाञ्जलि लेख्न भ्याइसकेका थिए। कसरी फँसे त भारतीय मिडिया ? सबैभन्दा छिटो… Continue reading