कोभिडबाट जोगिएर अगाडि बढाउनुपर्छ : अनिल शाह

काठमाडौं। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्। उनले नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भने,“अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको छ।”

सम्बन्धित सामग्री

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा […] The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.

एक छक्का हानेर बोल्ड भए अनिल शाह

काठमाडौं। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ११ ओभरमा २ विकेट गुमाएर ५० रन जोडेको छ। नेपालले ५० रन जोडेको अवस्थामा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए। उनलाई भिभियान किङ्माले बोल्ड गरेका थिए। अनिलले ११ बलमा […]

अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अनिल शाह र देव खनाललाई टिममा समावेश गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ […] The post अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनिल र रुपेश चल्दा मधेशको विजयी सुरुवात

काठमाडौैं (हाम्रो खेलकुद) – विकेटकिपर अनिल शाह र अलराउन्डर रुपेश सिंहको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मधेशले छिमेकी टोली प्रदेश एकलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १ सय ४२ रनमा […]

वीरगञ्जबाट पेस्तोलसहित ३ जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा ख

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी नियुक्त

काठमाडौं । अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएका छन्। उनी मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।     शशिन जोशीले ...

सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ? :: Pahilopost.com

काठमाडौं : पुस १७ गतेबाट हाजिर हुनेगरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने विषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार वर्षका लागि करार सम्झौता गरेका थिए। सञ्चालक समितिले करारपत्रमा तोकेको तलब सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो ।