काठमाडौं। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ११ ओभरमा २ विकेट गुमाएर ५० रन जोडेको छ। नेपालले ५० रन जोडेको अवस्थामा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए। उनलाई भिभियान किङ्माले बोल्ड गरेका थिए। अनिलले ११ बलमा […]