उपचार गर्न हेलिकोप्टर चार्टर

गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

सम्बन्धित सामग्री

हेलिकोप्टर चढेर मनोनयन गर्न आउने पोखरेल र राई को हुन् ?

जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् ।

हेलिकोप्टर चढेर मनोनयन गर्न आउने पोखरेल र राई को हुन् ?

जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् ।

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु […]

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं । भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता’bout अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु निकै […] The post यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतीय जनरल बिपिन रावत : हेलिकोप्टर दुर्घटनामा प्रत्यक्षदर्शीले के के देखे ?

‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ ।  वायुसेनाले दुर्घटनाको कारणबारे

सनराइज बैंकद्वारा कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टरबाट उद्धार

सनराइज बैंकले कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वर्षदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकट्टेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकोप्टरको प्रयोग गरी काठमाडौंमा ल्याई उपचार गराएको हो ।कच्ची बाटो र गम्भीर स्वास्थ्य अवस्था भएकाले एम्बुलेन्सबाट काठमाडौं ल्याउन सहज नभएपछि बैंकले हेलिकोप्टर व्यवस्था गरी काठमाडौंको […]

हाम्रा अस्पताल छतमा हेलिप्याड राख्न सक्ने,अक्सिजन प्लाण्ट राख्न नसक्ने

काठमाडौं। निजी अस्पतालहरूले अक्सिजनको अभाव भन्दै नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्। विरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाउने अस्पतालहरूले आफ्नो भवनको छतमा हेलिकोप्टर ल्याण्ड गर्न मिल्नेगरी हेलिप्याड बनाएका छन्। ग्रान्डी अस्पताल, मेडिसिटी अस्पताल,अल्का अस्पताललगायतले अक्सिजनको व्यवस्था गर्न नसकिने भन्दै नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्। तर, अक्सिजन प्लान्ट राख्न नसकेको भन्दै जनस्तरबाट उनीहरूको चर्को आलोचना भइरहेको छ।

कोरोना संक्रमणबाट दाङका एक पत्रकारको निधन

अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो । काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो ।...

सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

खुट्टा भाँचिदा पनि हेलिकोप्टर चार्टर गर्न बाध्य

दुवै खुट्टा अपाङंग भएका गोरखा काशिगाउँका एक किशोर लडेर खुट्टा भाँचिएपछि हेलिकोप्टर चार्टर गरेर उपचार गर्न लगिएको छ । खुट्टा भाँचिएका अपांङग धार्चे