काठमाडौं : प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने भन्ने कुरा व्यवहारिक नभएको सुझाव दिएका छन्। आइतवार दिउँसो आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा दलका नेताहरुले निर्वाचन आचारसंहिताबारे सुझाव दिने क्रममा यस्तो राय पेश गरेका हुन्।
दलहरुले मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने…