सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिउँदे अधिवेशन प्रारम्भ भएको हो ।  अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेको लगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्

सम्बन्धित सामग्री

सुदूरपश्चिम हिउँदे अधिवेशन : विधेयक पारित नगरी अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य गरिएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिइन्छ । गत मङ्सिरको निर्वाचनपछि राजनीतिक समीकरण पटकपटक फेरिँदा हिउँदे अधिवेशन केवल मुख्यमन्त्रीले विश्वासको मत लिने, सभामुख र उपसभामुखको निर्वाचन गर्ने काममा सीमित भई कुनै पनि विधेयक पारित नगरी अन्त्य भएको हो । प्रदेश तहमा प्रदेशसभालाई जनताको …

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य

दुई वटा कानुन बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानुन बनाउनेअधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ । हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर

सुदूरपश्चिम प्रदेशमा वर्षे अधिवेशन सुरू गर्ने बेलामा बल्ल हिउँदे अधिवेशन सुरू

काठमाडौं । हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने बेलामा सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन बल्ल सुरू भएको छ । गत असोजमा वर्षे अधिवेशन अन्त्य गरिएको थियो । दुई वटा अधिवेशनबीच ६ महिना भन्दा बढी समयको अन्तराल हुन नहुने संवैधानिक बाध्यता पूरा गर्नका लाग मात्रै आइतबारदेखि अधिवेशन सुरू गरिएको छ । हिउँदे अधिवेशनमा छलफल गर्नुपर्ने विषय नै नभएपछि औपचारिकता […]

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु, सरकार असफल भएको सांसदहरुको आरोप

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन धनगढीमा सुरु भएको छ। ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो। अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेश सभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो। अधिवेशनको…

६ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारबाट सुरु भएको छ । वर्खे अधिवेशन सकिएको करिब ६ महिनापछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको बर्खे...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

१३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको नवौँ (हिउँद) अधिवेशनबाट आइतबारदेखि सुरु भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको आह्वानमा आठौँ अधिवेशन अन्त्य भएको पाँच महिना २८ दिनमा प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक आइतबार बसेको हो । आइतबारको बैठकमा प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउँदै अधिवेशन प्रारम्भ […]

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । बजेट अधिवेशन भएको ५ महिनापछि आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गएको जेठ १३ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भदौ ३१ गते सकिएको थियो । आजको बैठकमा तीनवटा विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सफल नहुने भएको छ ।...