कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैनः उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन्। उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन्। उनले कुनै पनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने […]

सम्बन्धित सामग्री

बालबालिकालाई प्रभावकारी शिक्षा दिनुपर्यो : उपसभामुख राना

काठमाडौँ : उपसामुख इन्दिरा रानाले बालबालिकालाई प्रभावकारी शिक्षा दिनु आवश्यक रहेको बताएकी छन्।मंगलवार काठमाडौँमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन्। उनले सानै उमेरबाट बालबालिकालाई राष्ट्रियताबारे अवगत गराउनुपर्ने बताइन्। उनले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थितिअनुसारको शिक्षा आवश्यक रहेको बताइन्। उनले नेपाली विद्यार्थीलाई विद्यालयमा व्यावहारिक शिक्षाको पनि ज्ञान दिन जरु

उपसभामुख राना र अष्ट्रेलियन राजदूतबीच भेटर्वार्ता

१३ पुस, काठमाडौं । उपसभामुख इन्दिरा रानासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेट भएको छ । सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र संसदीय अभ्यास, अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा उपसभामुख रानाले नेपालको संसदमा रहेका महिला, दलित, जनजाति तथा पछि परेका समुदायका सांसदहरूको क्षमता […]

शिक्षा जीवनपयोगी हुन नसक्दा धेरै युवा विदेश जानुपरेको छः उपसभामुख राना

काठमाडौं, ३ पुस । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताएकी हुन् । सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको […]

आजको दिन ऐतिहासिक महत्वको दिन हो: उपसभामुख राना

काठमाडौं- उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहेका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी छन्। संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति […]

सदनको समय विभाजनमा महिलामाथि भेदभाव छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले सदनको समय विभाजनमा महिलामाथि भेदभाव रहेको बताएकी छन् ।  संघीय संसद सचिवालयले आज आयोजना गरेको ‘संसद् सञ्चार सम्बन्ध’ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संचारमाध्यमले पनि प्रतिक्रिया लिने क्रममा...

उपसभामुख राना चीन भ्रमणमा जाँदै

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना चीन भ्रमणमा जाने भएकी छन् । संसद सचिवालयकाअनुसार २३–२४ असारसम्म चीनको गुईयाङ प्रान्तमा हुने ’इको फोरम ग्लोबल गुईयाङ २०२३’ कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

बालबालिकाको अधिकार सम्बन्धी विधेयक बन्नुपर्छ: उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छिन्।...

नेपालीहरू मनको धनी छन् : उपसभामुख राना

सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ । भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उहाँले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गर्नुभयो । उपसभामुख रानाले आर्थिक …

नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने बताउनुभयाे । छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको […]