चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री, 'गुण नियन्त्रणका हाकिम काठमाडौंमा' :: BIZMANDU.COM

सुर्खेत।ठूला चाडवर्व नजिकिदै गर्दा दैनिक खाद्य उपभोग्य सामग्रीबाट उपभोक्ता ठगिने क्रम बढेको छ। दैनिक खाद्य उपभोग्य सामग्रीमा अखाद्य वस्तु

सम्बन्धित सामग्री

गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्यून गुणस्तर तथा दूषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने ५ उद्योगविरुद्ध मुद्दा दायर भएको छ।...

खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउन विज्ञको सुझाव

काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताका लागि विदेशबाट आयात हुने कृषि जन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । ४२ औं […]

कृषिजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउन विज्ञको सुझाव

३० असोज, काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार गर्न र खाद्य सम्प्रभुताका लागि विदेशबाट कृषिजन्य खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव विज्ञहरुले दिएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । […]

म्याद नाघेको २२ लाख रुपैयाँ बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको २२ लाख रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट गरेको छ ।

प्रदुषित पानी उत्पादक १४ उद्योगलाई कारबाहीको तयारी

सरकारले प्रदुषित पानी उत्पादन गर्ने १४ वटा पानी उद्योगसहित १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।गुणस्तरहीन पानी तथा खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उनीहरु विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पानी तथा खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई […]

गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर

काठमाडौँ – सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो। […]

म्याद सकिएका नौ लाख मूल्य बराबरको खाद्य वस्तु नष्ट

कर्णाली–  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ । सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट […]

सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा पोषण खाद्य वस्तु वितरण गरिएको थियो। वडा नम्बर सातको रिनी र पट्मारा गाउँका ५९ जना सुनौला हजार दिनका गर्भवती आमाहरू लाभान्वित भएको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । गिरीले भनिन् -'प्रति व्यक्ति १८ केजी जुम्ली मार्सी चामल, २ केजी सिमी,१ क्यारेक्टर अण्डा,१ लिटर खाने

दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/ फर्म विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका मध्ये दूध तथा दूधजन्य पदार्थका […]

नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु

बाँके : नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ। अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तु बिक्रीका लागि पसलमा राखेको फेला परेपछि उपभोक्तालाई झु...