साविक विजेता न्यु डायमन्ड पराजित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले

सम्बन्धित सामग्री

न्यु डायमन्ड र पुलिसको उपाधि प्रतिस्पर्धा

होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ साविक विजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप०को कभर्डहलमा शुक्रबार सम्पन्न महिला तर्फको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१९, २५–१०, २५–९को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । डायमन्डले कुनै पनि खेलमा जित निकाल्न असफल रहयो । एपीएफले ४ खेलमा तीन […]

पुलिसको अपराजित यात्रा जारी

काठमाडाैं  : महिला तर्फको विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी छैठाैँ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले  साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार सोझो सेटमा पराजित गर्दै जित निकाल्दा आफ्नो तेस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको हो।चोटका कारण कोर्ट बाहिर रहेकी प्रतिभा माली बिनाको न्यू डायमन्ड पुलि

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपीएफको लगातार दोस्रो जित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग […]

एनभीए भलिबल क्लब लिगः न्यू डायमन्ड एभरेष्टसँग पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेष्ट भलिबल क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न महिला तर्फको पहिलो खेलमा न्यू डायमन्डलाई एभरेष्टले ३–२ का सेटमा हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २६–२४ ले पराजित भएको न्यू डायमन्डले दोस्रो […]

एभरेष्टसँग साविक विजेता न्यु डायमण्ड पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए भलिबल लिगमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा डायमण्ड एभरेष्ट भलिबल क्लबसँग पराजित भएको हो । मंगलबार भएको खेलमा डायमण्डलाई एभरेष्टले ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलको पहिलो सेटमै डायमण्ड ...

प्रतिभा चोटग्रस्त, झरनाले खेल्न छाडिन्, समस्यामा न्यू डायमन्ड

९ वैशाख, काठमाडौं । दश दिनपछि आयोजना हुन लागेको छैठौं एनभीए क्लब लिग भलिबलको साविक विजेता टोली हो– न्यू डायमण्ड । २०७७ मा आयोजित पाँचौं संस्करणमा पहिलोपल्ट पाएको यो सफलतालाई निरन्तरता दिन यसपल्ट क्लबलाई कठिन हुने देखिएको छ । गएको असोजमा आयोजित एनभीए क्लब लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्डले सोही आधारमा क्लब लिग खेल्दैछ […]

एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।