कानुनका प्राध्यापक पदपूर्तिमा त्रिविको बदनियतपूर्ण विज्ञापन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक र खुला प्रतियोगिताबाट कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि विद्यमान कानुनी प्रावधानविपरीत दरखास्त आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

प्राध्यापकको विज्ञापन सच्याउन अनेरास्ववियुको माग

एमाले निकट अनेरास्ववियुले कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि गरिएको विज्ञापन सच्याउन त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग माग गरेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अनेरास्ववियुको माग

९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन …

त्रिविमा ६ हजारको नियुक्ति रोकियो

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्षविहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको अत्तोपत्तो छैन। आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीनवर्षे कार्यकाल गत साउन १८ गते सकिएको थियो। विश्वविद्यालयका लागि आवश्यक पर्ने सबै प्रकारको जनशक्ति छनोट गरेर सिफारिस गर्ने निकाय एक वर्षदेखि रिक्त रहे पनि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको छैन। अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन खोल्न सकिएको छैन। यसअघि विज्ञापन भएर आवे

नेविसंघले त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ। नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता रोकिएको थियो। नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए। सेवा आयोगले २०७७-०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी […]

राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

आंशिक शिक्षकद्वारा उपकुलपति कार्यालयमा धर्ना शुरू

ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंशिक शिक्षकले आइतबारबाट उपकुलपति कार्यालयमा धर्ना शुरू गरेका छन् । नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा उनीहरू धर्ना बसेका हुन् । देशभरका आंगिक क्याम्पसबाट काठमाडौं आएका आंशिक शिक्षकले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् ।त्रिविको सिनेट बैठक भोलि १४ गते बस्नेछ । त्रिवि स्मृति […]

बुधबारदेखि हिमालपारि व्यापार गर्नेले पनि कोरोनाविरुद्धको खोप पाउने

काठमाडौं : सरकारले फलफूल तरकारी पसलमा काम गर्ने, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेटको क्षेत्रमा काम गर्ने, औषधि पसलमा काम गर्ने, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी वा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेकालाई बुधबारदेखि खोप लगाउने भएको छ।नेपाल सरकार र स्वास्थ तथा जनसंख्या मन्त्रालयमा २२ गते बसेको बैठकले २५ गते देखि दोस्रो चरण अन्तर्गत कोभिडविरूद्धको खोप लगाउने निर्णय गरेको हो।वीर अस्पताल, प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्

प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र …

त्रिविमा खुल्यो ७ सय भन्दा बढी प्राध्यापकको जागिर, अनलाईनबाटै फर्म भर्न सकिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो।आयोगले सूचना प्रकाशित गर्दै खुला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लाग