काठमाडौं, ३ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह अध्यक्ष ठाकुर नेपाल नेतृत्वको पार्टी कार्यालय, आलोकनगरमा पुगेर भेटवार्ता गरेका हुन् । निर्वाचनपछि यी दुई नेताको पहिलो एक्लाएक्लै भेटवार्ता हो । पछिल्लो समय नयाँ सरकार गठनको गृहकार्य चलिरहेको बेलामा नेताहरुको दौडधुप […]