एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इम्पोलीमाथि ४–० को सानदार जित हात पारेको हो । युभेन्ट्सको फराकिलो जितमा एड्रिएन राविओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । एलिएन्ज स्टेडियम […]