एजेन्सी – एसियाली राष्ट्र जापानले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा जापानले अफ्रिकी प्रतिद्धन्द्धी घानामाथि ४–१ को सानदार जित दर्ता गरेको हो । नोइभिर स्टेडियम कोवेमा शुक्रबार साँझ भएको खेलमा घरेलु टोलीको सहज जितमा मिकी यामाने, काओरु मितोमा, ताकेफुसा कुवो र दाइजेन माइदाले गोल गरे । घानाका जोर्डन एयुले एक गोल […]