एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बायर्नले डिसी युनाइटेडमाथि ६–२ को सानदार जित निकालेको हो । अमेरिकामा बिहीबार बिहान भएको खेलका बायर्नको जितमा साडियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथ्थिज डि लेग्ट, योसुवा जिर्कजी र थोमस मुलरले गोल गरे । डिसी युनाइटेडका स्केज सिमोनसेन र थियोडोर […]