एजेन्सी – युरो कप २०२४ को छनोट खेलमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले माल्टामाथि ४–० को सानदार जित दर्ता गरेको हो । इंग्ल्यान्डको सानदार जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, ह्यारी केन र कलुम विल्सनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।माल्टामा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा फर्डिनान्डो एपापको आत्मघाती गोलबाट इंग्ल्यान्डले […]
The post इंग्ल्यान्डको सानदार जित first appeared on Hamro Khelkud.