एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सानदार जित दर्ता गरेको हो । ब्राजिलको फराकिलो जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले गोल गरे । गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काए । आरसीडिइ स्टेडियम स्पेनमा गोलको वर्षा भएको खेलको २७औं मिनेटमा जोइलिन्टनले गोल […]
The post ब्राजिलको सानदार जित first appeared on Hamro Khelkud.