एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकालेको छ । घरेलु मैदानमा बायर्नले चेक क्लब भिक्टोरिया प्लेजेनमाथि ५–० को सानदार जित निकालेको हो । बायर्नको जितमा लिरोए सानेले दुई तथा सर्ज जिनाब्री, साडियो माने र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलको सातौ मिनेटमा […]