अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता ७ सय ७० नेपाली स्वदेश आइपुगे

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि आज मङ्गलवारसम्म सात सय ७० जना नेपाली स्वदेश आइपुगेका छन् । आज एक सय १२ जनासहित अहिलेसम्म सात सय ७० जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।  अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनका लागि समन्वय भइरहेको र काबुलमा भने नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म नखुलेकोले त्यहाँ जहाज पठाउन नसकिएको मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा नै रहेका र आफ्न...

सम्बन्धित सामग्री

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए : राष्ट्रसंघ

काठमाडौँ- तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले […]

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेकाे एक वर्ष पूरा

एजेन्सी– अफगानिस्तानमा तालिवान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ। गत वर्षको १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेको थियो। तालिवानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाउँदै छ। तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन्। ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल […]

सेनाबाट सत्ता कब्जा भएपछि नागरिकमा खुसीयाली

पछिल्ला वर्ष पश्चिम अफ्रिकामा सेनाबाट सत्ता कब्जा सामान्य घटना बनेका छन्। यसै शृङ्खलामा थपिएको छ, बुर्किना फासो। बुर्किना फासोको सेनाले राष्ट्रपति रोच काबोरेलाई बर्खास्त गर्दै सत्ता लिएको जनाएको छ। त्यहाँका राष्ट्रिय टेलिभिजनमार्फत यो घोषणा गरेका सैन्य प्रमुखले सुरक्षा संयन्त्रलाई कडा पारिएको जनाएका छन्। इस्लामिक विद्रोहलाई नियन्त्रणमा लिन नसेकेका राष्ट्रपति काबोरेसहित उनका सहयोगीलाई सुरक्षित स्थानमा नजरबन्द […]

तालिबानले सत्ता कब्जा गरेको होइन, उनीहरूलाई काबुल बोलाइएको हो : हमिद कारजाइ

१ पुस, काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाइले तालिबानले काबुल कब्जा नगरेको बरु उनीहरूलाई राजधानी बोलाइएको बताएका छन् । कारजाइले एक अन्तर्वार्ताका क्रममा तालिबानले सत्ता कब्जा नगरेको बताएका हुन् । आफूले तालिबानलाई राजधानी काबुल आउन निम्तो दिएको कारजाइको भनाइ थियो । कारजाइले मुलुकमा भद्रगोल नहोस् र जीउधनको रक्षा होस् भनेर तालिबानलाई काबुल आउन निम्तो दिएको पनि […]

सत्ता कब्जा गरेपछि पहिलोपटक तालिवान र अमेरिकाबीच दोहामा वार्ता

एजेन्सी, २४ असोज। तालिवान र अमेरिकाबीच कतारको दोहामा भेटवार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबीच पहिलोपटक भेटवार्ता भएको जनाइएको हो। तालिवानका अन्तिरिम विदेशमन्त्री आमिर खान मुत्ताकीको भनाईलाई उदृत तर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘कतारको दोहामा अमेरिकी प्रतिनिधिहरुसँग भेटवार्ता भयो । उक्त छेटवार्ता भोलि र पर्सिसम्म चल्ने छ । मानविय सहायताका लागि दुवै प्रतिनिधिबीच […]

पश्चिम अफ्रिकी देश गिनीमा सेनाद्वारा सत्ता कब्जा

काठमाण्डाै - पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ । एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ । सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी सङ्घले गिनीमा सत्ता कब्जाको भर्त्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन् । पश्चिमी अ...

सत्ता कब्जा गर्ने उपाय

ब्वाँसोले जवाफ फर्कायो –“के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउन भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त !”...