अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ । बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् । बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् । अफगानिस्तानमा तालिबानको […]

सम्बन्धित सामग्री

अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै

काबुल– अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज बस्ने भएको खामा प्रेसले जनाएको छ ।  राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो ।  टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।  सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा […]

क्वाड विदेशमन्त्रीस्तरीय बैठकमा के भयो ?

भारत, अमेरिका, जापान र अष्ट्रेलियाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी ग्रुप (क्वाड)का बिदेश मन्त्रीहरुले शुक्रबार म्यानमार, अफगानिस्तान र युक्रेनको परिस्थिति विष्लेषण गर्दै सम्भावित सुरक्षा चुनौतिबारे छलफल गरेका छन् । चारै मुलुकका विदेशमन्त्रीहरुको बैठक...

अफगानिस्तानबारे भारतद्वारा बहुराष्ट्रिय बैठक आयोजना

नयाँ दिल्ली– भारतले बुधबार रुस, इरान र पाँच मध्य एसियाली देशका वरिष्ठ सुरक्षा अधिकारीहरू छलफल आयोजना गरेको छ । अफगानिस्तान मामिलामा राष्ट्रिय सुरक्षा सल्लाहाकार तहमा यो वार्ता गरिएको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुने खतरा र त्यहाँ आवश्यक मानवीय सहायताका बारेमा पनि छलफल गरेको बताइएको […]

अफगानिस्तान संकटलाई लिएर आज दिल्लीमा आठ मुुलुकको सुरक्षा बैठक

दिल्ली । अफगानिस्तान मामिलालाई लिएर भारतले आज दिल्लीमा क्षेत्रीय सुरक्षा सम्मेलन आयोजना गरिएको छ । तालिबानले अफगान सत्ता नियन्त्रणमा लिएपछि भारतले पछिल्लो सुरक्षा स्थितीबारे छलफल थालेको हो । सम्मेलनमा रुस, इरान, ताजिकिस्तान, किर्गिस्तान, कजाखस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानले पनि भाग लिएका छन् । बैठक सुरु भएको छ र बैठकको सुरुमा सबै मुलुकले अफगानिस्तानको पछिल्लो स्थितीबारे चिन्ता […]

अफगानिस्तान अवस्थाबारे भारतले आगामी महिना बैठक बोलाउने

नयाँ दिल्ली, १ कार्तिक : भारतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न आगामी महिना क्षेत्रीय बैठक बोलाउने भएको छ। भारत सरकारको आयोजनामा राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको हो। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभालको अध्यक्षमा हुने आगामी महिनाको बैठकमा उपस्थित हुन भारतले रुस र पाकिस्तानलाई समेत निमन्त्रणा दिएको भारतीय मिडियामा लेखिएको छ । उक्त […]

अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंँग आपतकालीलन बैठकको माग

बीबीसी।अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई फोन गरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तान मामिलामा आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका छन्।सुरक्षा परिषदमा अगष्ट महिनाका लागि भारत अध्यक्ष रहेको छ।यसैकारण अत्मारले जयशंकरलाई फोन गरी आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका हुन्।“राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा तथा अत्याचार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्”,अत्मारले बैठक बोलाउनुको कारण ट्वीटरमा लेखेको छन्।