काठमाडौँ – सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका चार न्यायाधीशहरु मंगलबारदेखि नियमित काममा फर्किएका हुन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन् । न्यायाधीशहरु प्रकाश […]