काठमाडौँ– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् । यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेका हुन् । करिब […]