काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ । साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरु खरिद गरी ५ बर्ष सम्मको मर्मत सम्भार गर्ने सम्झौता गरेको हो । समझदारीपत्रमा साझाका तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा […]