कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे सद्गुरु

चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) नेपाल आएका छन् । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन्।कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् । उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् । सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्नेछ । 

सम्बन्धित सामग्री

भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा...

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु

भारतीय सदगुरु जग्गीबासुदेव हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका झन्डै १ हजार नागरिकसमेत हुम्ला पुगिसकेका छन् ।

हुम्ला आउँदै भारतीय ‘सद्गुरु’

काठमाडौँ,२४ भदौ । हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै छन् । नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लागेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। चीनको वुहान प्रान्तबाट २०२० मा […]

कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि  ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि  ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

एमाले अध्यक्ष ओली हुम्लामा

सिमकोट – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आएका छन्। उनी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न तथा कैलाश मानसरोवर दर्शनका लागि आइतबार बिहान यहाँ आएका हुन् । नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट अध्यक्ष ओलीसहितको टोली सिमकोट पुगेको हो । सिमकोट बिमानस्थलमा केही समय विश्रामपछि उनको […]

कैलाश–मानसरोवर दर्शनका लागि मोटरसाइकल यात्रा

अर्जुन बोहरा, हुम्ला । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २ बजे सदगुरु पुग्नुभएको थियो । सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिनुभयो । ‘पैदलमार्ग शुरु भएपछि […]

सुनसान कैलाश मानसरोवर तीर्थयात्रा

यो मौसममा नेपालगन्ज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तीर्थयात्रीका कारणले निकै चहलपहल हुने

कैलाश मानसरोवर दर्शनका लागि हिँडेका २० भारतीय तीर्थयात्री पास नपाएर फिर्ता

हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन ...

कैलाश मानसरोवर दर्शनमा चीनको कडाइ, पास नपाएपछि २० भारतीय फर्किए

९ जेठ, काठमाडौं । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश …