२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र र शान्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्, […]