१७ कात्तिक, काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा […]