कैलाली : कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। गौरीगंगा नगरपालिकाकी ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनाकारी दिए।
जोशीका अनुसार उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो। त्यस्तै, सेती प्रादेशिक अस्पतालमै उपचाररत कञ्चनपुरको कृष्णपुरका…