कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपान गराउनेको संख्या धेरै, सबैभन्दा कम लुम्बिनीमा

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् ३६ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

नेपाल वायुसेवाद्वारा कर्णालीमा उडान थप

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल एयरलाइन्सद्वारा उडान संख्य थप

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रु

नेपाल एयरलाइन्सले थप्यो कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा उडान संख्या

सिमकोट – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ। नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो। यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए। हुम्लाको सिमकोटका […]

समानुपातिकबाट ३३ % पुर्‍याउनुपर्ने बाध्यता

काठमाडौं, मंसिर १६ । प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका ३३० वटा निर्वाचन क्षेत्रबाट चुनाव जित्ने महिलाको संख्या नगण्य छ। प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा प्रत्यक्षतर्फबाट महिलाले कम सिट जितेपछि समानुपातिकबाट ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यतामा दलहरू पुगेका छन्। गण्डकी प्रदेशको स्याङ्जा, […]

२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो

आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ ज

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४१ जना बेपत्ता

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । मृतकमा  १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।  यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी १ नम्बर

देशभर आइसियुमा रहेका संक्रमितको संख्या ६०२ जना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर ६०२ जना कोरोना संक्रमित आइसियुमा रहेका छन्। मन्त्रालयकाअनुसार प्रदेश १ मा ११३ जना, प्रदेश २ मा ११ जना, बागमती प्रदेशमा ३४७ जना, गण्डकी प्रदेशमा ६४ जना, लुम्बिनी प्रदेशमा ४९ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

कुन प्रदेशका कुन जिल्लामा कोरोनाको जोखिम बढी?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो१४ दिनमा कोरोनाका सबैभन्दा बढी सक्रिय संक्रमित सात प्रदेशका१६ जिल्लामा बढेका छन्। प्रदेश१ को उदयपुर,पाँचथर,तेह्रथुम,भोजपुर र संखुवासभामा संक्रमित बढी बढेका छन्। बागमती प्रदेशको दोलखा, नुवाकोट र रसुवा र गण्डकी प्रदेशको बागलुङ र मुस्ताङमा पनि संक्रमतिको संख्या बढ्दो छ। लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला,डोल्पा,मुगु र रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशको बाजुरामा सक्रिय संक्रमित बढेका छन्।