काठमाडौं । रामेछाप जिल्लामा २३ गते मात्र नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ । निर्वाचन समिति र जिल्लामा पार्टी प्रतिनिधि, पूर्व तथा वर्तमान पदाधीकारीहरुको बैठकले २३ गते वडा अधिवेशन गर्ने सहमति गरेको हो ।
बुधबार बसेको सर्वपक्षिय बैठकले समय निर्धारण गरेको निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए । “यो निर्णय...