बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज

काठमाण्डाै - बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् फिलिपको ९९ वर्षको उमेरमा गएको शुक्रवार निधन भएको थियो । अन्तिम संस्कारको समारोह नेपाली समयअनुसार बेलुका पौने ८ बजे बिन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा हुनेछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बीबीसीले जनाएको छ । सन् १९ सय २१ को जुन १० तारिखमा ग्रीसको कोर्फु टापुमा जन्मिएका राजकुमार फिलिप र राजकुमारी एलिजाबेथले सन् १९ सय ४७ मा विवाह गरेका थिए । फिलिपका नाति राजकुमार ह्यारी समारोह...

सम्बन्धित सामग्री

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल […] The post ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए। ९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा…

नेता गिरिको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग

लहान- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको जन्मस्थल सिराहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ । “उहाँले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थ्यो”, बस्तीपुरका ८० […]

सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको आज अन्तिम संस्कार गरिने भएको छ। गत शुक्रवार एक चुनावी सभाका क्रममा उनको गोली हानी हत्या गरिएको थियो। कडा सुरक्षाबिच टोकियोस्थित एक बौद्ध मन्दिरमा उनको अन्तिम संस्कार गरिनेछ। प्रार्थना सभामा परिवार र नजिकका साथीहरु उपस्थित हुनेछन्। सो सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा लगायत नेताहरु पनि…

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्तिम संस्कार

२८ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत […]

नेपालगन्जमा भारोत्तोलन खेलाडी चौधरीको अन्तिम संस्कार

भारोत्तोलन खेलाडी सन्जु चौधरीको अन्तिम संस्कार गरिएको छ । उनको गृहजिल्ला नेपालगन्जमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको हो । त्यसअघि पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे ।  बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर लगिएको थियो ।  बाँकेको राप्तीसोनारी ३ ब

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

यसरी गरियो प्रिन्स फिलिपको अन्तिम संस्कार (फोटो फिचर)

बेलायतको बकिङ्घम राजदरबारका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको अन्तिम संस्कार गरिएको छ।शनिबार विन्डसर क्यासको सेन्ट जर्ज चापलमा उनलाई गाडिएको हो। फिलिपलाई उनका परिवारजनले अन्तिम विदाइ गरेका थिए। विन्डसरका डीन र केन्टरबरीका आर्कविशपको अगुवाइमा उनको अन्तिम संस्कार प्रकृया पूरा गरिएको हो। अन्तिम संस्कार कार्यक्रममा महामारी एलिजाबेथले विन्डसर कासल मैदानमा आफ्नो परिवार र देशको नेतृत्व गरेकी थिइन्। सो समय पूरै बेलायत शोकाकुल बनेको बीबीसीमा उल्लेख छ। महारानीको पछाडि प्रिन्स अफ वेल्स चाल्र्स र ड

यसरी गरियाे बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार

काठमाण्डाै - बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार  भएको छ । उहाँको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो ।   कोरोना भाइरसको महामारीका कारण राजकुमार फिलिप (ड्यूक अफ एडिन्बरा) को अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए । बेलायत सरकारले लागू गरेको नियमअनुसार फिलिपको अन्तिम संस्कारमा शाही  परिवारका सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए । यस्तै, समारोहमा सुरक्षाबलका ७३० भन्दा बढी&nbs...

राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयकी श्रीमान् राजकुमार फिलिपको आज अन्तिम संस्कार हुँदैछ। विन्डसर कासलमा रहेको सेन्ट जर्जेज च्यापलमा साँझ उनको अन्तिम संस्कार हुने बीबीसीले उल्लेख गरेको छ। ९९ वर्षीय राजकुमारको एक साताअघि निधन भएको थियो।   कोरोना संक्रमणका कारण लागू गरिएको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै  अन्तिम संस्कारमा भिडभाड नगर्न आग्रह गरिएको…