काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसले ५५ जनालाई महासमिती सदस्य पदमा समायोजन गरेको छ। मंगलवार थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, किरण गिरीलगायतलाई महासमिति सदस्य पदमा समायोजन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको पत्रमा उल्लेख छ।
गत वर्षको साउन १३ गते सानेपामा सुनिल समूह…