गण्डकी प्रदेश सरकारको उपस्थिति हरेक जिल्लामा, यी जिल्लामा यी कार्यालय

पोखरा  ः प्रदेश सरकारले आफू मातहत रहने गरी विभाग र निर्देशनालयहरू स्थापना गर्ने भएको छ। संघीय सरकारबाट स्वायत्तता पाएसँगै आफूअनुकूलका कार्यालय खोल्ने अधिकार प्रदेश सरकारमा पुगेको थियो। सोहीअनुसार आफ्नो उपस्थिति प्रदेशका सबै जिल्लामा गराउने भन्दै गण्डकी प्रदेश सरकारले बुधबारको मन्त्रिपरिषद्को बैठकबाट जिल्ला जिल्लामा कार्याल...

सम्बन्धित सामग्री

जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ?

इटहरी । प्रदेश १ का १४ वटा जिल्लामा जिल्ला समन्वय समिति (गठन) गर्नका लागि पाँचवटा स्थानीय तहमा मात्रै दलहरूको बहुमत पुगेको छ । बाँकी रहेका नौ वटा जिल्लामा भने कुनै पनि दलको बहुमत नपुग्दा तालमेल गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सुनसरी, मोरङ, झापा, धनकुटा, र सोलुखुम्बुमा दलहरूले बहुमत पु-याएका छन् । सुनसरी, र […] The post जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ का जिल्लामा सीके राउतको प्रदर्शन

३० पुस, जनकपुरधाम । किसानको विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का जिल्लामा किसानले हलो, कोदालो, ढकियासहित प्रदर्शन गरेका छन् । जनकपुरधाममा स्थानीय रमानन्द चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । […]

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

एकै दिन ६१ जिल्लामा कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो ।  कांग्रेस केन्द्रीय...

माओवादीले तोक्यो प्रदेश–२ का ८ जिल्लामा संयोजक

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ।८ जिल्लामा जिल्ला समन्वय समितिको संयोजक र दुई जिल्लामा सहइञ्चार्ज तोकिएको माओवादी केन्द्र प्रदेश समितिले जारी गरेको परिपत्रमा उल्लेख छ। विज्ञप्ती अनुसार सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना र सर्लाहीको संयोजकमा कमल बुढाथोकी तोकिएका छन्।  यस्तै रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनि

एमाले प्रदेश र जिल्लामा नेतृत्व चयन

काठमाडौं, २३ भदौ । बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ । यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा […]

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्

प्रदेश २ को ६ जिल्लामा कोरोना संक्रमित घटे

जनकपुरधाम – प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ। प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए। प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित छन्। जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत […]

प्रदेश १ का ४ जिल्लामा बिहिवार सार्वजनिक विदा

इटहरी / प्रदेश नं १ का ४ जिल्लामा बैशाख २ गते बिहिवार सार्वजनिक विदा दिइएकाे छ । प्रदेश नं १ का झापा, माेरङ, सुनसरी र उदयपुरमा सिरुवा पर्वका अवसरमा सार्वजनिक विदा दिइएकाे हाे । प्रदेश राजपत्रमा सुचना प्रकाशित गरि चार जिल्लामा सार्वजनिक विदा दिइएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएकाे छ । The post प्रदेश १ का ४ जिल्लामा बिहिवार सार्वजनिक विदा appeared first on Purbeli News.

प्रदेश १ का १३ जिल्लामा प्रचण्ड-माधव समूहको नेतृत्व टुंगियो

नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।...