दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ

दाङ । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र […] The post दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती, अपराधको जरोमा पुग्ला त प्रहरी ?

काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ । नक्कली मदिराको बिगबिगी कुनै नौलो विषय होइन । प्रहरीले मदिरा उद्योगमा छापा मार्ने र नक्कली मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै […]

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

सो गिरोहले ५ सयदेखि १ हजारसम्म लिएर वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाइदिने गरेको खुलेको छ।...

नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका […] The post नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोह पक्राउ

गोरखामा विभिन्न समयमा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–९ का ४४...

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् । उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो । […]

कोरोनाको नक्कली औषधि बेच्ने गिरोह पक्राउ

नयाँ दिल्ली, जेठ १७ । भारतमा ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे तीन सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ। ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। […]

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ

काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक... The post कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ appeared first on Purbeli News.

चीन र दक्षिण अफ्रिकामा नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

काठमाण्डाै – चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा  नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् । नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागर...

सिआइबिको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

जनकपुर । धनुषामा सिआइबिको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सिआइबि लगायत अन्य नक्कली परिचयपत्र तथा स्ट्या बनाएको आरोपमा ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज दस्तखत छाप किर्ते गरि नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले उक्त होटलमा खनतलासी ल

जनकपुरबाट सीआइबीको नक्कली परिचयपत्रसहित कीर्ते कागजात बनाउने गिरोह पक्राउ

जनकपुरबाट कीर्ते कागजात बनाउने गिरोह पक्राउ परेको छ । ठूलो संख्यामा कीर्ते कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को नक्कली परिचयपत्र, स्टाम्प, बैंकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ