उच्च अदालत पाटन बार एसोसिएसनको नयाँ कार्य समितिका लागि मतदान जारी

काठमाडौं । नेपालको ९० वटा बार इकाइमध्ये सबै भन्दा बढी सदस्य सङ्ख्या भएको उच्च अदालत पाटन बार एसोसिएसनको २०औं नयाँ कार्यसमितिका लागि अहिले मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको हाे । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

कर्मचारी निलम्बन गर्ने बालेनको निर्णय रोक्न अदालतले दिएन अन्तरिम आदेश

२ माघ, काठमाडौं । उच्च अदालत पाटन इजलासले काठमाडौं महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्न भूमिका खेलेको भन्दै मेयर बालेन शाहको निर्देशनमा निलम्बन भएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले  निलम्बन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए । २९ पुसमा […]

विवाह दर्ताको पुनरावेदनलाई ‘झुलाउँदै’ उच्च अदालत

काठमाडौं : विवाह दर्ता गर्ने निवेदन बोकेर माया गुरुङ र सुरेन्द्र पाण्डे एक महिनादेखि अदालत धाइरहेका छन्। २९ असारदेखि हरेक बिहीबार माया र सुरेन्द्रको ‘ड्युटी’ नै उच्च अदालत पाटन धाउनु बनिरहेको छ। उच्च अदालत पाटन भने एक महिनादेखि माया र सुरेन्द्रको पुनरावेदन निवेदनमा विचाराधीन बसेको छ। न्याय पाउने आशामा अदालत धाइरहेको जोडीले हैरानी र सास्ती मात्रै पाइरहेको छ। सुनुवाइ हुने तर आदेश नहुने ‘रोग’न्याय अन्याय पर्गेलेर ‘दूधको दूध पानीको पानी’ छुट्याउन अदालतमा

धरौटी तिरेर रिहा भए सन्दीप, मैदानमा फर्कने तयारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक उपाध्याय पक्राउ

काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैङ्किङ कसुर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो । उनलाई चन्द्रागिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनी विरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

बैंकिङ कसूर मुद्दाका फरार एकजना पक्राउ

१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेका ५१ वर्षीय छत्रबहादुर रोका क्षत्रीलाई प्रहरी पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ माघ २६ गतेको फैसलाले पाँचलाख जरिवाना तोकी फरार रहेका क्षत्रीलाई बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए । प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत […]

चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।   उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले

हेटौंडा इजलाशमा छैन दुई वर्ष नाघेका मुद्दा

हेटौंडा -चितवन र मकवानपुरको पुनरावेदकीय इजलाशका रूपमा रहेको उच्च अदालत पाटन हेटौंडा इजलाशमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नुका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालत पाटन हेटौंडा इजलाशले जनाएको छ ।सोमबार हेटौंडामा पत्रकारहरुसँगको अन्तरक्रिया तथा वार्षिक प्रगति सार्वजनिक गर्दै उच्च अदालत पाटन, […]

उच्च अदालत पाटन, हेटौंडा इजलासबाट वर्षमा ८२६ वटा मुद्दा फर्छ्यौट

उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले आफ्नो कार्य सम्पादन प्रगतिको बारेमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यभन्दा १३ प्रतिशत कम प्रगति हासिल भएको हो ।इजलासले गत आर्थिक वर्षमा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा ५७.१६ प्रतिशतमात्र प्रगति हासिल भएको छ । इजलासले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९३९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।गत आर्थिक व