ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं, फागुन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै […]

सम्बन्धित सामग्री

देशहित सर्वोपरी नै विदेश नीति हुनुपर्छ : विज्ञ

काठमाडौं : परराष्ट्र मामिला विज्ञहरूले नयाँ विश्व परिस्थिति बन्दै गरेका बेला नेपालले असंलग्न सिद्धान्त कायम राख्दै देशहितका आधारमा वैदेशिक सम्बन्धका कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)को ५२औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आज पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूले असंलग्नताको अर्थ देशको हित हुने कुरामा मौन बस्नु भन्ने नभएको बताए।पूर्वमन्त्री सुजाता कोइरालाले राष्ट्रहितको पक्षमा विदेशीसँग प्रष्ट धारणा राख्न सक्नुपर्ने बताइन्। पूर्वपरराष्ट्रमन्त्री प्रदीप

लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकारी प्रयास सार्वजनिक गर्न माग

पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताएकी हुन् । “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ रु समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ […]

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

काठमाडौं, पुस २६ । एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ। भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक हो। एक दशकभन्दा धेरै समयदेखि विभिन्न किसिमबाट भ्याट छली भइरहेको छ। तर अर्थ मन्त्रालयले न भ्याट छली गर्ने उद्योगी व्यवसायीलाई कारबाही गर्न सकेको छ न […]

कोरोना बीमा : कम्पनीले ११ अर्ब भुक्तानी गर्न नसक्ने, अर्थ मन्त्रालय पनि मौन

यता बीमा कम्पनीहरूले भने मापदण्ड अनुसार भुक्तानी गरिसकेको बताउँछन् । बाँकी सरकारले नै तिर्नुपर्ने, उसले नतिरे कम्पनी तिर्न नसक्न बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउनुहुन्छ ।

यी हुन् दिनदिनै ॐ उच्चारण गर्दा फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ । ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो । ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ : पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन । माल...

क्रिकेटर शिखर धवनले ‘तलाक’ दिएकी पत्नी आयशाले यसरी पोखिन् वेदना

भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीलाई तलाक दिएपछि वेदना पोखेकी छन् । आयशाको यसअघि समेत तलाक भइसकेको थियो । शिखरसँग आयशाको दोस्रो तलाक हो । तलाकपछि आयशाले इन्ट्राग्राममा थुप्रै पोस्ट गरेकी छन् भने शिखर मौन रहेका छन् । आयशाले आफ्ना पोस्टमा तलाकको अनुभव र पीडाबारे वेदना पोखेकी छन् । आयशाले लेखेकी छन्, ‘शब्दको यति शक्तिशाली अर्थ कसरी हुनसक्छ ? मैले एक तलाकवालीका रूपमा यसको अनुभव पहिला पनि गरिसकेकी छु । म आफ्नो पहिलो तलाकबाट धेरै डराएकी थिएँ । मलाई लाग्यो, म असफल भएँ ।’ उनले अगाडि भने...

सुरक्षा निकायको रासन भत्ता बढेन

अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ ।शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् । रासनभत्ताको स्केल बनाउँदा बढेको बनाउने कि पुरानै दरमा बनाउने ती अधिकृतहरू अलमलमा परेका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सबै सुरक्षाकर्मीको

विदेशमा रहेका शुभचिन्तकहरुको मौनताको अर्थ

टोलछिमेक, साथीसङ्गी र नाताकुटुम्बमार्फत थुप्रै परिचितका साथै आफन्तका विदेशमा रहेका बन्धुहरुबाट लकडाउनको तेस्रो सातापछि नमिठो लाग्ने कुरा सुन्न थालिएको छ । दिन प्रतिदिन सामाजिक सञ्जालमार्फत परिवारजनको शुभचिन्ता प्रकट गर्दै सुखद् भविष्यका लागि मार्गनिर्देशन दिइरहने परिचितहरु लकडाउनका दुई साता पुरै मौन रहेका थिए । उनीहरुको मौन...

आवधिक जनादेशको अर्थ

दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुनु ठीक अघि गत शनिबार बिहान कान्तिपुरले तीन शीर्ष नेताको अन्तर्वार्ता लिएको थियो एकै समय– धनगढी, दमक र काठमाडौंमा । अन्तर्वार्ताका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको ‘सकभर बहुमत आउने’ बताएका थिए । ‘सकभर’ भन्नुको अर्थ उनी स्वयं अनिश्चित थिए भन्ने जनाउँथ्यो । आखिर नेतृत्व नै धुकचुकमा छँदा समग्र पार्टीले चुनावी–अक्सिजन पाएन ।