सिटाैलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देन विजयी हुनु भएकाे हाे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै सिटाैलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएकाे छ […]

सम्बन्धित सामग्री

राप्रपाका नेताहरू र पूर्वराजा शाहबीच के विषयमा कुराकानी भयो?

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी चार शीर्ष नेताहरूले बुधबार दिउँसो पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाको नेतृत्वसँग असन्तुष्ट थिए । एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाको शीर्ष नेतृत्वले भेटघाट गरेको हो । केही महिनादेखि पूर्वराजा […]

झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित

काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए । लिङदेन र सिटौलाबीच ३२७६ मतको अन्तर छ । ०७४मा पनि लिङ्देन नै सोही क्षेत्रबाट विजयी भएका थिए । त्यतिवेला पनि उनले सिटौलालाई नै पराजित […]

झापा- ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।

झापा ३ मा ३ हजार ४६१ मतान्तरले लिङ्देनको अग्रता कायमै

झापा- झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै छ। ७८ हजार ३३६ मत गन्दा लिङ्देनले ३६ हजार ५० मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्। उनलाई पछ्याएका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३२ हजार ५८९ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ४६१ मतान्तर रहेको छ। सो क्षेत्रमा मतगणना […]

झापा ३ मा लिङ्देन ७ सयभन्दा बढी मतले अगाडि

झापा – झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकाे अग्रता कायमै छ । ५ हजार ३९७ मत गन्दा लिङ्देनले २ हजार ७८७ मत प्राप्त गरेर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याएका सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले २ हजार ४३ मत प्राप्त गरेका छन् । साे क्षेत्रमा मतगणना जारी छ ।

झापा ३ मा लिङ्देनले लिए अग्रता

झापा – झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। १ हजार ५०६ मत गन्दा लिङ्देनले ७४२, नेपाली कांग्रेसका कृष्ण सिटौलाले ५९५ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ६९ मत ल्याएका छन्।

झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता

झापा – झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ता गठबन्धनका तर्फका उम्मेदवार सिटौलाले १०२ मतका साथ सुरुवाती अग्रता लिएका हुन्। लिङ्देन ४२ मत ल्याएर पछ्याइरहेका छन्। लिङ्देनले अघिल्लो चुनावमा सिटौलालाई पराजित गरेका थिए।

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

हल्दीबारीको अध्यक्षमा राप्रपाका लिङ्देनको १५ सय भन्दा धेरै अग्रता

झापा – झापाको हल्दिबारी गाउँपालिकामा भइरहेको पछिल्लो मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ। उनले ५१४१ मत ल्याएका छन् भने एमालेका डम्बरबहादुर गिरीले ३६३५ मत ल्याएका छन्।  काँग्रेसका तुलसीप्रसाद ओली २०७९ मत ल्याएका छन् भने माओवादीका भवानीप्रसाद दंगाल ९९४ मत ल्याएका छन्। उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले ४०२४ मत पाएकी […]