पहिलो खेलमा साविक विजेता मच्छिन्द्रसहित चार टोली विजयी, ६ टोलीको बराबरी

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम-एनआरटीलाई २-१ गोलले हरायो। मच्छिन्द्रको जितमा सुनिल बलले दुवै गोल गरेका थिए। राष्ट्रिय टोलीका सदस्य सुनिलले १२ औँ मिनेटमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा एनआरटी बराबरीमा फर्किएको […]

सम्बन्धित सामग्री

साविक विजेता आर्मीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ । गत संस्करणमा महिला र पुरुष दुवैतर्फ च्याम्पियन बनेको आर्मीले यसपटक टोलीमा नयाँ खेलाडी पनि समावेश गरेको छ । राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण आर्मीको महिला र पुरुष दुवै टोलीलाई यसपटक […] The post साविक विजेता आर्मीको टोली घोषणा first appeared on Hamro Khelkud.

साविक विजेता फ्रान्स फाइनलमा

काठमाडौं, मंसिर २९। कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब दुई टोली उपाधिको लागि […]

साविक विजेता अस्ट्रेलिया न्युजिल्यान्डसँग स्तब्ध

आयोजक एवम् साविक विजेता अस्ट्रेलियामाथि भ्रमणकारी टोली न्युजिल्यान्डले शनिबार ८९ रनको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको सुपर १२ मा सुखद सुरुआत गरेको छ।...

कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा

क्यामरुनको एभिनियर एफसीसंग कठिन जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लव मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

साविक विजेता न्यु डायमन्ड पराजित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले

साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

साविक विजेता डर्टमुन्ड बाहिरियो

एजेन्सी – दोस्रो श्रेणीको सेन्ट पाउलीसँग स्तब्ध हुँदै साविक विजेता तथा जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । साविक विजेता डर्टमुन्ड घरेलु टोलीसँग २–१ ले स्तब्ध हुदै डिएफवी पोकलको अन्तिम १६ बाटै बाहिरिन पुगेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न सेन्ट पाउलीका इटिनी एमेनयिडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

साविक विजेता म्यानचेस्टर सिटी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

साविक विजेता एट्लेटिको मड्रिडको अपराजित यात्रा टुंगियो

स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले सिजनमा पहिलो हार ब्यहोरेको छ ।

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।