३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ५ भन्दा बढी ठेक्का लिन नपाउने

काठमाडौँ । सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्‍याएको हो । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११ औँ संशोधन मार्फत एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्थासमेत गरेको छ । यसअघि एक अर्ब […]

सम्बन्धित सामग्री

३७ भन्दा बढी मुलुकमा नेपाली चिया

काठमाडौं, फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ । यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी […]

७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला ग

सय जनाभन्दा बढी नेपाली कामदार साउदी अरेबियामा अलपत्र

जुम्ला : राम्रो पारिश्रमिक दिने कम्पनीमा रोजगारी पाउने आसमा साउदी अरेबिया गएका एक सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।जुम्लासँगै गोरखा‚ काठमाडौं‚ पोखरा‚ दाङ र ओखलढुंगालगायत ठाउँका समेत गरी सय जनाभन्दा बढी अलपत्र परेको जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकीले साउदीबाट टेलिफोनमार्फत जानकारी दिए।उनका अनुसार काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफईया गएका  विभिन्न जिल्लाका १ सयभन्दा बढी नेपाली अलपत्र परेका हुन्।अलपत्

काँग्रेसमा युवा आकांक्षी बढी

वीरेन्द्रनगर । दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।आठविस नगरपालिकाबाट युवाहरु अर्जुन शाही, प्रेमप्रकाश शाही र दिपा बोहोरा रहेका छन्। ती मध्ये बोहोरा अहिले उपप्रमुख हुन्। प्रेमप्रकाश अघिल्लो चुनावमा एमालेका उम्मेदवारसंग हारेका थिए। अहिले नयाँ अनुहारका रुपमा रहेका समाजसेवी तथा दुई […]

स्थानीयतह निर्वाचन २०७९ः काँग्रेसमा युवा आकांक्षी बढी

दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।...

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्। रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ। विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर

तनहुँ काँग्रेसमा नयाँ सदस्य बढी

तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन्  । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा  जिल्लामा पुराना भन्दा नयाँ सदस्य बढी देखिएका हुन् ।     यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा  जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने  नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् । योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नय

महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ ह...