काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए नेपाल र सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र […]