काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग– २ (२०२३–२०२७) को सिरिज आजदेखि सुरु हुँदैछ । सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा सिरिज हुन लागेको हो । आज पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले […]