गोपिचन्द्र पार्कीको विषयमा लोकतान्त्रिक खेलकुद संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले एथलेटिक्सका गोपीचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने भन्दै अन्य खेलाडीलाई प्रतियोगितामा पठाउने विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गृष्मकालीन ओलम्पिक प्रतियोगिताको संघारमा सहभागी जनाउने खेलाडीको विषयमा गैरजिम्मेवार कार्य भएको आपत्ति जनाएको हो ।  म्याराथनमा कोटाभन्दा बढी आवेदन परेको भन्दै प्रतियोगिता...

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

जिपी कोइराला स्पोटर््स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत […]

‘नवौं खेलकुदमा गण्डकी प्रदेशका खेलाडी र संघलाई समेट्नुपर्छ’

पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशका खेलाडी र खेल संघको भूमिका हुनुपर्ने बताएको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघका खेलाडी र संघले गुनासो गरेका छन् ।दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघ संस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार

देशको भविष्य अब युवाहरूको काँधमा : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रूपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उद्घाटन गर्दै उनले देशको भविष्य अब युवाहरूको काँधमा रहेको उल्लेख गरे । ‘देशको भविष्य अब युवाहरूको काँधमा छ’, उनले भने, ‘तपाईँहरूको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारीरिक एवम् मानसिक स्वस्थताका

चैतमा किसुनजी म्याराथन

दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन चैतको तेस्रो साता हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बाग्मती प्रदेश संघको आयोजनामा दोस्रो संस्करणको किसुनजी म्याराथन चैतको १९ गते हुन लागेको हो।...

किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने

काठमाडौँ– काठमाडौँमा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा प्रतियोगिता चैत्र १९ गते हुने भएको हो । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं […]

टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लबलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले बिदाई गरेको छ । बागमती प्रदेशबाट सहभागी हुने टोखा नगरपालिकास्थित प्रभातफेरी फुटसल टिमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले बुधबार बिदाई गरेको हो । नेपाली कांग्रेस सह महामन्त्री प्रकाश शरण […]

बैजनाथको परिवारलाई लोकतान्त्रिक खेलकुद संघको आर्थिक सहयोग

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरिएकाे छ । संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई केन्द्रिय सदस्यहरू, जाग्मती प्रदेशका सदस्यहरूबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे ।  स्वर्गिय यादव परिवारको सहयोगका लागि अन्य...