एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा प्रि–रजिस्ट्रेसनका नाममा भर्ना

काठमाडौंका विद्यालयले एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा ‘प्रि–रजिस्ट्रेसन’का नाममा धमाधम भर्ना गर्न थालेका छन् । विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाएको नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी सार्वजनिक गरेपछि भर्ना गर्न...

सम्बन्धित सामग्री

कक्षा ११ कस्ता विद्यार्थीले के विषय पढ्ने ?

२३ असार, काठमाडौं । एसईई नतिजा आएसँगै कक्षा ११ र १२ को पढाइ हुने विद्यालय र कलेजहरुले भर्ना आह्वान गरिसकेका छन् । विद्यार्थीका लागि कक्षा ११ र र १२ को पढाइ यसकारण पनि महत्वपूर्ण छ कि, यही समयमा गरेको मिहिनेतले भविष्य निर्धारण गर्नेछ । उनीहरुले आफ्नो क्षमता र रुचि अनुसार विषय रोज्ने अवसर पनि कक्षा […]

ठोरी गाउँपालिकामा कक्षा ११ र १२ पनि निःशुल्क

४ कात्तिक, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ पनि निःशुल्क भएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक भुपालकुमार जोशीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्ण रुपमा निःशुल्क कार्यान्वयनमा रहेको जानकारी दिए । गाउँपालिकाभित्र २१ विद्यालयमध्ये बालकक्षादेखि १२ कक्षासम्म भएका ५ वटा मावि, बाल […]

कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

२८ असोज, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ । कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कागज अभाव भएको कारण छपाइमा ढिला […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ। आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

कक्षा ११ मा भर्ना साउन मसान्तसम्म लिइसक्नुपर्ने

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना आगामी साउन अन्तिमसम्म लिन विद्यालयहरुलाई आग्रह गरेको छ । कक्षा ११ को लागि धेरै विद्यालयले एक साताभित्रै विद्यार्थी भर्ना गर्न मिल्ने गरी आवेदन माग गरेलगत्तै बोर्डले सार्वजनिक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कक्षा ११ मा पढ्न चाहने विद्यार्थीहलाई फरक–फरक भर्ना तालिका […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता

काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ । बोर्डले कक्षा १२ को वार्षिक परिक्षासँग नजुध्ने गरी ११ कक्षाको परीक्षा मिति तोकेको हो । बोर्डले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । ‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ […]

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

कक्षा ११ को मूल्याङ्कन असारभित्र

कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ । बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ ।  यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरह...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

सर्वोच्च अदालतले कक्षा ११ र १२को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला गरिदिएको छ।

सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्याहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन्। कार्यक्रममा १ सय ७ जाना कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई... The post सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत appeared first on Purbeli News.