काठमाडौं, पुस २३ । सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको आज अन्तिम संस्कार गरिदैछ । बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो। घटनाको तीन दिनसम्म सडकमै रहेको साहको शव परिवारले बुझेपछि आज अन्तिम संस्कार गरिन लागेको हो । अन्तिम संस्कारका लागि उनको शव यात्रा निकालिएको […]