आर्सनल लिग कप (इएफएल) फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले लीड्स युनाइटेडलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि ५५ औँ मिनेटमा कालम च्याम्बर र ६९ औँ मिनेटमा एडी एनकेतिहले गोल गरेका हुन् । मंगलबार राति भएका अर्को खेलमा साउथह्याम्पटनसँग निर्धारित समयको खेलमा १–१ को […]