‘क्यामिनो’मा जोडिए सौगात मल्ल

काठमाडौं । दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै […]

सम्बन्धित सामग्री

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने

काठमाडौं । सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि […]

फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित

आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ ।

दयाहाङ राई अभिनित चलचित्र ‘दुई नम्बरी’ युट्युबमा

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपसना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायत कलाकारको अभिनय छ ।

सौगात मल्ल अभिनित फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि नै सौगात मल्ल स्टारर ‘द रेड सुटकेस’को महत्वपूर्ण दृश्य सार्वजनिक भएको छ । प्रतिष्ठित भेराइटी म्यागजिनले यो दुई मिनेट लामो क्लिपलाई बाहिर ल्याएको छ । यो ट्रेलरमा सौगात मल्ल पिकअप गाडी चालकको भूमिकामा देखिएका छन् । सौगातको पात्रले एउटा रातो सुटकेसलाई गाडीमा हालेर अघि बढ्छ । क्लिप […]

‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

काठमाडौं । मुलुकको ऐतिहासिक राजनीतिक घटना कोतपर्वमाथि निर्माण हुन लागेको फिल्मको शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । ‘कोतपर्व’ नाम तय गरिएको यो फिल्ममा सौगातको शीर्षमध्येको भूमिका हुने भए पनि उनको पात्रबारे खुलाइएको छैन । ‘उहाँ शीर्ष पात्रको लागि अनुबन्धित हुनुभयो […]

फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो । मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए । सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख […]

कबड्डी ४ को गीत केशरी सार्वजनिक

चलचित्र कबड्डी ४ को शीर्षगीत केशरी सार्वजनिक भएको छ । केशरीमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ ।

सौगात अभिनित 'मन्त्र' २३ माघमा रिलिज हुने

सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' २८ माघबाट प्रदर्शनमा आउने भएको छ ।

सौगात र अनुप अभिनित 'जार'को टिजर सार्वजनिक

अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाही अभिनित फिल्म ‘जार’को टिजर सार्वजनिक गरिएको छ ।