अगुएरो १० साता मैदान बाहिर

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना पुगेका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ । बार्सिलोनाले आफ्नो फरवार्ड कम्तीा पनि १० साता मैदान बाहिर रहने पक्का गरेको छ । दायाँ खुटको काल्फ इन्ज्युरीका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । अब चोटका कारण अगुएरोले […]

सम्बन्धित सामग्री

कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन

भूपेन्द्र जि.सी./काठमाडौं क्रिकेट विकास गर्न मैदान पहिलो मेरुद्दण्ड हो । राम्रो क्रिकेट मैदान विना कुनैपनि टोलीले विकास गर्न कठिन पर्दछ । विश्वका जतिपनि क्रिकेटमा विकास गरेका देश र टोलीहरु छन्, त्यहाँ राम्रो क्रिकेट मैदान छन् । नेपालमा टियुलाई छाड्ने हो भने अर्को स्तरिय अन्तर्राष्ट्रिय मैदान छैन । पछिल्लो समय नेपालले मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर […] The post कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन first appeared on Hamro Khelkud.

बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्।

बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्।

मैदान फर्किए जोफ्रा आर्चर

एजेन्सी – विश्व क्रिकेटका उत्कृष्ट तीव्र गतिका बलर जोफ्रा आर्चर लामो समयपछि मैदान फर्किएका छन् । लगातार चोटका कारण मैदान बाहिर हुँदै आएका आर्चर आबुधाबीमा थ्री डे वार्मअप खेलमा इंग्ल्यान्ड लायन्सबाट इंग्ल्यान्डविरुद्ध पूनरागमन गरेका छन् । योसँगै आर्चर मैदान फर्किने लामो प्रतिक्षा पनि अन्त्य भएको छ । थ्री डेको अभ्यास खेलमा आर्चरले पहिलो दिन ९ […]

पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने

स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ ।पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन्  । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए ।पेड्री मैदान बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ । पछिल्लो समय पेड्री बार्सिलोनाका महत्वपूर्ण खेलाडी हुन् ।उनले यो

लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको एनसेलको दाबी

एनसेल आजियाटा लिमिटेड (एनसेल) ले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । विभिन्न सुविधासहित पुन:निर्माण तथा स्तरोन्नतिपश्चात् हालै काठमाडौं महानगरपालिका-२६ लाई एक समारोहबीच एनसेलले मैदान हस्तान्तरण गरेको हो । यो मैदान अब आम नागरिकका लागि खुला गरिएको एनसेलले जनाएको छ । मैदान वडा र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुन:निर्माण तथा स्तरोन्नति गरिएको एनसेलको दाबी छ। नवनिर्मित मैदान खुला गर

नेयमार आठ साता मैदान बाहिर

एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमार कम्तीमा आठ साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण नेयमार लामो समय मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । नेयमारले लिग वान अन्तरगत सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । […]

एग्युरो तीन महिला मैदान बाहिर रहने

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर सर्जिओ एग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । ला लिगामा आभालेसविरुद्ध खेल्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनले मैदान छाड्नु परेको थियो । त्यसपद्धि गरिएको परीक्षणका क्रममा उनको मुटुको चाल अनियमित भएको पाइएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । उनी अब तीन महीना मैदान बाहिर रहने बार्सिलोनाले जानकारी […]

मैदान थियो

हरियो दुबोमाथि शीतको थोपा देख्दै थियो आँखाले पर नजिक पुगि हेर्दा सुक्खा मैदान भेटियो खेल त केही थिएन तर मैदान थियो।

खेल मैदान निर्माण गर्दै

शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैयामा खेल मैदान निर्माण गरिँदै । वडा कार्यालयको बजेटमा खेल मैदान निर्माणको कार्य भइरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस