अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र बस सेवासँग भाइबरले साझेदारी गरेको हो ।
भाइबरमा सस्तो टिकट्स र बस सेवाको च्याटबट प्रयोग गरेर टिकट काट्न सकिने छ । भाइबरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेन टिकट काट्दा बम्परमा दुईजना थाइल्याण्ड जाने अवसर पाउने छन् ।
यस बाहेक १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर,...