यस्तो छ विराटनगर महानगरको पछिल्लो अपडेट

विराटनगर, ६ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नागेश कोइरालाले ६ हजार ४ सय ७७ मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका कोइरालाले २५ हजार ३१२ मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १८ हजार ८३५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७ हजार ६६५ मत प्राप्त […]

सम्बन्धित सामग्री

बंगलादेशमा विराटनगर आँखा अस्पतालको  शिविर

१० मंसिर,  विराटनगर । विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालले  बंगलादेशमा शिविर सञ्चालन गरेको छ । बंगलादेशबाट  कूटनीतिक रुपमा आग्रह नेत्र ज्योति संघमार्फत विराटनगर  आँखा अस्पतालको टोली शिविर सञ्चालनका लागि बंगलादेश पुगेको हो । बंगादेशको लालमोनिया हाटमा अस्पतालबाट गएको टोलीले शिविर सञ्चालन गरिरहेको विराटनगर आँखा  अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी  दिए । बंगलादेशको स्थानीय सरकारसँगको समन्यवमा […]

विराटनगर विमानस्थलले महानगरलाई कर नबुझाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर (विराटनगर विमानस्थल) ले महानगरपालिकालाई कर नबुझाउने भएको छ।...

विराटनगर महोत्सवमा जुवा अड्डा

२४ वैशाख, विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको ‘रात्रिकालिन विराटनगर महोत्सव’मा जुवा खेलाउने गरेको पाइएको छ । विराटनगर बसपार्क दक्षिण तर्फ लागेको  रात्रिकालिन मेलामा जुवा खेलाउने गरेको पाइएको हो । मेला अगाडि बसपार्कमा २४ सै घण्टा प्रहरी युनिट खटिएको हुन्छ । मेलाको सुरक्षामा पनि प्रहरी  परिचालित छ ।  आयोजकले मनोरञ्जनका लागि जुवा खेलाएको बताएको छ । […]

विराटनगर विमानस्थलमा ताेडफाेड

माेरङ- विराटनगर विमानस्थलमा ताेडफाेड भएकाे छ। विमान कम्पनीले उडानमा ढिलासुस्ती गरेको भन्दै आक्राेशित यात्रुले तोडफोड गरेका हुन्। विराटनगर विमानस्थलका प्रमुख रेन्जी शेर्पाले सोमबार राति विमान समयमा उड्न नसक्दा आक्रोशित यात्रुले विमानस्थलको सिसा फुटाएको जानकारी दिए। ताेडफाेडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ। सोमबार बेलुका श्री एयरलाइन्सको विमान साढे ७ बजेको समयमा उडान भर्नुपर्नेमा जहाज करिब सवा […]

विराटनगर महानगरको स्वेतपत्र सार्वजनिक

स्वेतपत्र प्रस्तुत गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको अघिल्लो नेतृत्वले विराटनगर महानगरपालिकामा अनियमित रुपमा कर्मचारी भर्ना गरिएका देखि महानगरपालिकाको ब्रुमर मेशिन खरिद गरि थन्क्याई महानगरपालिकालाई आर्थिक भार थोपरेको सम्म उल्लेख ...

विराटनगर जुट मिल सञ्चालन होला ?

गत साउन १० गते उद्योग तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले विराटनगर जुटमिल चलाउने उद्घोष गरे । सरकार साँच्चै विराटनगर जुटमिल चलाउन चाहन्छ कि यो एउटा राजनीतिक स्टन्टमात्रै हो भन्नेबारे अहिले बहस भइरहेको छ । सरोकारवालाहरूका अनुसार विराटनगर जुटमिल चलाउनु भनेको सरकारका लागि फलामको च्यूरा चपाउनुसरह हुने देखिन्छ ।जुटमिल उद्योगमा लामो समयदेखि काम गरेको अनुभव सँगालेका मोहनचन्द्र घिमिरे विराटनगर जुटमिल सञ्चालन धेरै गाह्रो विषय रहेको बताउँछन् । उनी प्रश्न गर्छन्, ‘नेपालमा कामदार छैनन्, तयारी जु

सुरु भयाे विराटनगर महानगरकाे मतगणना

विराटनगर- प्रदेश १ काे राजधानी विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। विराटनगर ७ स्थित आदर्श माविमा मतगणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको छ। कार्यालयले विराटनगर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएकाे जनाएकाे छ। विराटनगरमा बिहान ८ बजेदेखि मतगणना […]

‘ऐतिहासिक विराटनगर’ पुस्तकको विमोचन

विराटनगरको इतिहासलाई समेटेर ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशन गरिएको छ। विभिन्न कालखण्डमा विराटनगरमा भएका घटनाक्रमलाई समेटेर विराटनगर महानगरपालिकाले प्रकाशन गरेको पुस्तकको सोमबार विमोचन गरिएको हो।...

विराटनगर विमानस्थल आजदेखि सञ्चालन

विराटनगर : डुबानका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ।विमानस्थनमा शनिबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सब खरेलले जानकारी दिए। उनका अनुसार साँझको उडान भने  विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ।उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र  विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ।’लगातारको वर्षापछि केसेलिया खोलामा  आएको बाढी मंगलबार विमानस्थ

विराटनगर विमानस्थल बन्द

अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]