नेपालगञ्ज । पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्ज उपमहानगरको प्रमुख पदका लागि विभिन्न राजनीतिक दलका दर्जन बढी आकंक्षी देखिएका छन् । नेतृत्वका लागि विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न व्यक्तिहरुले आ–आफ्नो उम्मेदवारी दाबी गरेका छन् । एमालेले यसपटक पार्टी केन्द्रीय सदस्य तथा पुराना व्यवसायी पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाउने तय गरेको चर्चा छ । उनलाई एमाले अध्यक्ष […]
The post नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक.