कोमल र बालेनलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र कोमल वलीलाई स्पष्टीकरण सोधेको छ।  हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा मेयर साहको...

सम्बन्धित सामग्री

कोमल वलीले हालिन् भोट

दाङ :  नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले मतदान गरेकी छिन्।उनले तुलसीपुर-८ कृष्ण मन्दिर केन्द्रबाट मतदान गरेकी हुन्। यो क्षेत्रमा वलीको प्रतिस्पर्धा नेपाली कांग्रेसका दीपक गिरीसँग हुनेछ।

आयोगले सोध्यो कोमल वलीलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।...

विद्यालय परिसरमा छिरेर चुनाव प्रचार गर्दै कोमल वली

नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेशसभा ३ (२)का उम्मेदवार हुकुम बस्नेत दाङको एक विद्यालयमै छिरेर विद्यार्थीहरुसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका...

कोमल वलीलाई कोरोना संक्रमण

काठमाडौं, ६ माघ । नेकपा एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन् । वलीले आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताइन् । उनले आफू घरमै आइशोलेशनमा रहेको समेत बताएकी छिन् ।

पूर्वराजा-रानी ज्ञानेन्द्र र कोमल अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा सिंह अस्पतालबाट डिस्चार्ज भएका छन्

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहकाे स्वास्थ्य अवस्था अझै नसुध्रिएकाे बताइएकाे छ। उनलाइ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको छ।...

कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।

पूर्वरानी कोमल शाह आइसियूमा

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।...

रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वली मङ्गलबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि पत्रकारसँग कुराकानी गर्दै  । तस्वीर, रासस

प्रियंका र विकेशको ‘फूल भन्दा कोमल’

नायिका प्रियंका कार्कीले अभिनय गरेको ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाको जोडीको रुपमा विकेश शाहीले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । यो भिडियोको छायांकन चन्द्रागिरी हिल्सको विभिन्न लोकेशनमा गरिएको छ । हेराकुमार शाहीले निर्माण गरेको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ । […]